FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

योजना सम्झौता गर्न आवश्यक कागजातहरू :- सम्झौता माग निवेदन सम्बन्धित वडाको सिफारिस वडा अध्यक्ष वा वडा सदस्यको रोहवरमा उपभोक्ता समिति ‍गठन गरी अध्यक्षबाट प्रमाणित गरेको निर्णयको प्रतिलिपि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि उपभोक्ता समितिको सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राविधिक लागत अनुमान

उद्योग तथा व्यवसाय दर्ता सम्बन्धित गाउँपालिकामा गर्नुपर्छ।

व्यवसाय दर्ता सम्वन्धि सूचना हेर्न र दर्ता निवेदनको लागि तलको लिङ्कमा जानुहोस् ।

लिङ्क : http://khotehangmun.gov.np/bebasaya-dartaa

योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू : पेश्की माग निवेदन योजना सम्झौताको प्रतिलिपि प्राविधिक स्टिमेट सम्बन्धित वडाको सिफारिस नागरिकताको प्रतिलिपि

योजना भुक्तानी तथा फरफारक गर्दा चाहिने कागजातहरू : भुक्तानी माग निवेदन सम्बन्धित वडाको सिफारिस कार्य सम्पन्‍न प्राविधिक मुल्याङ्‍कन नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन प्रमाणित बिल भरपाईहरु बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन योजना शुरु हुनु पुर्व सञ्‍चालन हुदैँ गर्दा र सम्पन्‍न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु उपभोक्ता समितिले आय व्ययको सम्बन्धमा गरेको निर्णय प्रतिलिपि पाँच लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल