सविधान तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा खोटेहाङ गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले देशभक्तिले सजिएका प्रस्तुतीहरु भएका थिए भने बक्ताहरुले शुमकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको साँझमा ७ वटै प्रदेश नामाकरण समेत गरिएको नेपालको नक्सामा दिप प्रज्वलनको कार्यक्रमका केहि झलकहरु ।
ताजा अपडेट :
ग्यालरी
मिति: 06/08/2020 - 16:13
आज मिति २०७६ साल माघ १६ गते खोटेहाङ गाउँपालिकाको कार्यालय भवन कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ राईले औपचारिक उद्घाटन गर्नुभयो ।
मिति: 01/30/2020 - 19:14
मिति: 01/30/2020 - 18:55
खोटेहाङ गाउँ पालिकाले आयोजना गरेको चौथो गाउँसभामा चालु आ.व. २०७५।०७६ को लागि गाउँसभाले स्वीकृत गरेको अनुमानित आय व्यय लाइ कार्यान्वयन गर्न संशोधन सहितको पूरक विनियोजन विधेयक बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष श्री कविता राइज्यू बाट सम्मानित गाउँसभा समक्ष स्वीकृतिका लागि पेश गर्नुभयाे ,
उक्त विधेयक सर्वसम्मति बाट पारित गर्दै गाउँसभाले सहकारी ऐन -२०७५ , कृषि व्यवसाय प्रवर्द्धन ऐन -२०७५ र स्वास्थ्य तथा सरसफाइ ऐन -२०७५ लाइ भारी बहुमतले पारीत गरि साैहार्द पुर्ण वातावरणमा गाउँसभा सम्पन्न गरीयाे ।
मिति:२०७५/१०/०७
मिति: 01/26/2019 - 13:46