FAQs Complain Problems

योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू के के हुन् ?

योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू : पेश्की माग निवेदन योजना सम्झौताको प्रतिलिपि प्राविधिक स्टिमेट सम्बन्धित वडाको सिफारिस नागरिकताको प्रतिलिपि