FAQs Complain Problems

उद्योग तथा व्यवसाय दर्ता कहाँ गर्नु पर्छ ?

उद्योग तथा व्यवसाय दर्ता सम्बन्धित गाउँपालिकामा गर्नुपर्छ।

व्यवसाय दर्ता सम्वन्धि सूचना हेर्न र दर्ता निवेदनको लागि तलको लिङ्कमा जानुहोस् ।

लिङ्क : http://khotehangmun.gov.np/bebasaya-dartaa