FAQs Complain Problems

सूचना तथा समाचार

आ.व. २०७५/७६ काे बजेट सिलिङ बाँडफाँड सम्पन्न ।

खाेटेहाङ गाउँपालिकाकाे बजेट सिलिङ बाँडफाँड :

१. जम्मा प्राप्त रकमकाे २५% चालु र ७५% पूँजिगत खर्चकाे लागि विनियाेजन ।

२. जम्मा पूँजिगत खर्चको ४०% वडा स्तरीय र ६०% पालिका स्तरीय याेजनाकाे लागि विनियोजन

योजनाको रकम भुक्तानी लिन आउँदा चाहिने कागजातहरु

  • रकम र योजना खुल्ने निवेदन
  • प्राविधिक स्टिमेट (लागत अनुमान)
  • कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
  • नापी किताब र योजना किताब
  • खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु.२ लाखभन्दा माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)

Pages