FAQs Complain Problems

याेजना भुक्तानी तथा फरफारक गर्दा चाहिने कागजातहरु के के हुन् ?

योजना भुक्तानी तथा फरफारक गर्दा चाहिने कागजातहरू : भुक्तानी माग निवेदन सम्बन्धित वडाको सिफारिस कार्य सम्पन्‍न प्राविधिक मुल्याङ्‍कन नगरपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन प्रमाणित बिल भरपाईहरु बीस हजार भन्दा माथिको सामाग्री खरिद भए अनिवार्य रुपमा भ्याट बिल सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई प्रतिवेदन योजना शुरु हुनु पुर्व सञ्‍चालन हुदैँ गर्दा र सम्पन्‍न भै सकेपछिको (३ चरणको) केही तस्वीरहरु उपभोक्ता समितिले आय व्ययको सम्बन्धमा गरेको निर्णय प्रतिलिपि पाँच लाख भन्दा माथिको योजनाको हकमा अनिवार्य रुपमा होडिङबोर्ड राखिएको फोटोहरु मेसिनरी उपकरणबाट काम गरेको भए सो को अनिवार्य रुपमा भ्याट विल