FAQs Complain Problems

अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्वन्धित वडा कार्यालय
सेवा शुल्क: 
१५०
आवश्यक कागजातहरु: 

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) कार्यालयको पत्र  

३) विषयसँग सम्बन्धित अन्य कागजातहरु 

प्रक्रिया: 

१) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) पत्र दर्ता गर्ने

४) तोकिएको कर्मचारीले विवरण तयार गर्ने

५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने