ताजा अपडेट :
आ.व. २०७५/७६ काे बजेट सिलिङ बाँडफाँड सम्पन्न ।
खाेटेहाङ गाउँपालिकाकाे बजेट सिलिङ बाँडफाँड :
१. जम्मा प्राप्त रकमकाे २५% चालु र ७५% पूँजिगत खर्चकाे लागि विनियाेजन ।
२. जम्मा पूँजिगत खर्चको ४०% वडा स्तरीय र ६०% पालिका स्तरीय याेजनाकाे लागि विनियोजन
३. जम्मा वडा स्तरीय बजेटको ४०% हरेक वडालाई बराबर वितरण गर्ने र ६०% बजेटलाई भूगाेल र जनसंख्याकाे अाधारमा हरेक वडालाई समानुपातिक रूपले वितरण गर्ने ।
जम्मा प्राप्त रकम: रू. १५ कराेड ४६ लाख ५४ हजार
चालू खर्च: ३ कराेड ८६ लाख ६३ हजार ५ सय
पालिकाकाे लागि पूँजिगत खर्च: ६ कराेड ९५ लाख ९४ हजार ३ सय
वार्ड नं १: ५२ लाख ७३ हजार
वार्ड नं २: ५२ लाख ४२ हजार
वार्ड नं ३: ५१ लाख ९१ हजार
वार्ड नं ४: ४७ लाख १८ हजार
वार्ड नं ५: ३५ लाख ६० हजार
वार्ड नं ६: ५३ लाख १६ हजार
वार्ड नं ७: ४६ लाख ७२ हजार
वार्ड नं ८: ५४ लाख ११ हजार
वार्ड नं ९: ७० लाख ०८ हजार