Submitted on: Sat, 01/26/2019 - 13:53
Submitted on: Sat, 01/26/2019 - 13:53
Submitted on: Sat, 01/26/2019 - 13:46
खोटेहाङ गाउँ पालिकाले आयोजना गरेको चौथो गाउँसभामा चालु आ.व. २०७५।०७६ को लागि गाउँसभाले स्वीकृत गरेको अनुमानित आय व्यय लाइ कार्यान्वयन गर्न संशोधन सहितको पूरक विनियोजन विधेयक बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष श्री कविता राइज्यू बाट सम्मानित गाउँसभा समक्ष स्वीकृतिका लागि पेश गर्नुभयाे ,
उक्त विधेयक सर्वसम्मति बाट पारित गर्दै गाउँसभाले सहकारी ऐन -२०७५ , कृषि व्यवसाय प्रवर्द्धन ऐन -२०७५ र स्वास्थ्य तथा सरसफाइ ऐन -२०७५ लाइ भारी बहुमतले पारीत गरि साैहार्द पुर्ण वातावरणमा गाउँसभा सम्पन्न गरीयाे ।
मिति:२०७५/१०/०७
Submitted on: Tue, 01/22/2019 - 20:46
Pages