अनलार्इन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )
स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम
भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )
गर्न वडा कार्यालय अथवा नगरपालिका कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् र तल भनेअनुसार गर्नुहोस्।